पथरी । सुनकोशी नदिमा नुहाउन गएका ३ जना बालबालिका बेपत्ता भएका छन ।
आज चैत्र ११ गते त्रियुगा नगरपालिका वडा नं १४ साउने उदयपुर बस्ने मोहनबहादुर मगरका १२ वर्षीय छोरा लोकबहादुर मगर, केदार मगरका नौ वर्षीय छोरा रिदम मगर बेपत्ता भएका हुन ।
स्थानिय र प्रहरीसहितको टोली बेपत्ताको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।






