काठमाण्डौं । ब्यवसायी रामहरी श्रेष्ठको हत्याको मुख्य अभियुत्त रहेका माओबादी केन्द्रका नेता कालिबहादुर खाम पक्राउ परेका छन ।
विगत १५ वर्ष अगाडीदेखी प्रहरीको सार्वधिक खोजीमा रहेका खामलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो ।