पथरी । पथरी शनिश्चरे नगरपालिका १० मोरङका एक युवाको मोरङ कारागारमा मृत्यु भएको छ ।
लागु औषध मुद्धामा कारागार सजाय भोगी रहेका वर्ष ३९ का धनबहादुर थापाको मृत्यु भएको हो ।
२०८० फागुन १० गते जिल्ला अदालत मोरङले दोषी ठहर गरेर २ वर्ष कैद सजायको फैसला गरेको थियो ।






