पथरी । जनगायक वीरध्वज शिवालाई पितृ शेक परेको छ । पथरीशनिश्चरे १ सुनाखरीचौकमा बसोबास गरिरहे पनि हाल उनको मुलघर पथरीशनिश्चरे २ मा बसोबास गरिरहेका अभिध्वज शिवाको ९६ वर्षको उमेरमा निधन भएको हो ।
१ छोरा वीरध्वज र ३ छोरी श्रीमती सहित रहेका अभिध्वज आइतवार निधन भएको थियो । शवलाई जातिय परम्परा अनुसार स्थानिय सुनझोडा खोलामा सोमबार अन्तीम संस्कार गरिने परिवार स्रोतलाई उदृत गर्दै स्थानिय छिमेकी घनश्याम भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया