पथरी । जनता समाजबादी पार्टी नेपालमा नेतृत्वले आफ्नाहरुलाई मात्रै अघि बढाएको भन्दै केन्द्रीय सदस्य लोक सागर साम्बाले नेतृत्वको आलोचना गरेका छन ।
इलामबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा मनोनित भएका साम्बाले “जसपा नेपालले आफ्नाहरु अघि बढाएछ । आफुलाई मात्र हिरो ठान्नेहरुसँग हिड्न त कठिन पर्छ नै” भन्दै नेतृत्वको आलोचना गरेका हुन ।
केन्द्रीय सदस्य साम्बाले आफ्नो फेसबुकमा गलत कुराको सधैं बिपक्षमा रहने बताएका छन ।

तपाईको प्रतिक्रिया