पथरी । पथरी शनिश्चरे नगरपलिका वडा न. २ मा देउराली चौकमा बस्ने एकजनामा डेङगी संक्रमित भेटिएपछि “लार्भा खोज र नष्ट गर” अभियान संचालन गरेको छ ।
पथरी शनिश्चरे नगरपालिका वडा न. २ का वडा अध्यक्ष नैना राई सहितको टोलीले वडाबासीलाई “लार्भा खोज र नष्ट गर” अभियान संचालन गरेका हो ।
पथरी नगर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, स्थानिय अगुवा र जनप्रतिनिधी सहितको टोलीले अभियान सञ्चालन गरेको थियो । हिजो साउन १५ गते मंगलबार यो अभियान संचालनको सुरुवात गरिएको निरन्तर लगिने वडाध्यक्ष नैना राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया