पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ६ मा ४ हजार ८ सय २२ जना मतदाता रहका छन ।
निर्वाचन आयोग नेपाल, स्थानिय तह निर्वाचन २०७९, तथा निर्वाचन अधिकृत कार्यालय पथरीशनिश्चरे १ का कर्मचारी लुकनाथ लुकनाथ उप्रेतीले जानकारी दिए अनुसार वडा नम्बर ६ मा यो मतदाता संङख्या रहेको हो
पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ का मतदाताहरुले शिक्षा सदन आबि र रामजानकी आबि मतदान केन्द्रः गरि २ स्थानको मतदान केन्द्रबाट आफनो मत जाहेर गर्नेछन ।

तपाईको प्रतिक्रिया