पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ९ मा ४ हजार ९ सय ७० जना मतदाता रहका छन ।
निर्वाचन आयोग नेपाल, स्थानिय तह निर्वाचन २०७९, तथा निर्वाचन अधिकृत कार्यालय पथरीशनिश्चरे १ का कर्मचारी लुकनाथ लुकनाथ उप्रेतीले जानकारी दिए अनुसार वडा नम्बर ९ मा यो मतदाता संङख्या रहेको हो
पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ का मतदाताहरुले सिंहबाहिनी माबि र वडा न ९ वडा कार्यालय गरि २ स्थानको मतदान केन्द्रबाट आफनो मत जाहेर गर्नेछन ।

तपाईको प्रतिक्रिया