
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ को स्थानिय निर्वाचन २०७४ बाट उम्मेद्धवारहरुले पाएको मतको एक झलक ।
वडा अध्यक्ष पदका उम्मेद्धवारहरु
१: नेकपा एमाले, बाबुराम एङदेन १५२९ बिजयी
२: स्वातन्त्र धनकुमार तामाङ ११११ दोस्रो
३: नेपाली कांगे्रस पार्टी, प्रतित सुब्बा ६१७
४: नेकपा माओबादी केन्द्र, पदमबहादुर लिम्बु ३४४
५, नयाँशत्ती पार्टी नेपाल, तारा बास्तोला १३०
६ राप्रपा, ज्ञानेन्द्र भट्टराई ७८
७ जनजागरण पार्टी नेपाल, सुदेशचन्द्र मण्डल ५१
८: स्वातन्त्र: खङगबहादुर राई ५२
स्रोत निर्वाचन आयोग नेपाल






