पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २ को स्थानिय निर्वाचन २०७४ बाट उम्मेद्धवारहरुले पाएको मतको एक झलक ।
वडा अध्यक्ष पदका उम्मेद्धवारहरु
१: नेकपा एमाले, यामप्रसाद गुराँगाई ९७६ बिजयी
२: स्वातन्त्र रत्नबहादुर बस्नेत ५०२ दोस्रो
३: नेपाली कांगे्रस पार्टी, मनबहादुर पाठक ४३७
४: नेकपा माओबादी केन्द्र, ४१२
५, नयाँशत्ती पार्टी नेपाल, दिलबहादु तामाङ ९६
६: संघिय लोकतान्त्रि राष्ट्रिय मञ्च वलिराम लिम्बु ६८
७ राप्रपा, केदार घिमिरे २०
स्रोत निर्वाचन आयोग नेपाल

तपाईको प्रतिक्रिया