
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ को स्थानिय निर्वाचन २०७४ बाट उम्मेद्धवारहरुले पाएको मतको एक झलक ।
वडा अध्यक्ष पदका उम्मेद्धवारहरु
१: नेकपा माओबादी केन्द्र गोबिन्द बहादुर भण्डारी ११०८ बिजयी
२ नेकपा एमाले: डिगबहादुर बस्नेत ७८० दोस्रो
३ नेपाली कांगे्रस पार्टी, मानबहादुर गुरुङ ७२९
४: स्वातन्त्र छत्रबहादुर बस्नेत ४२
६: नयाँ शत्ती पार्टी नेपाल, ताराप्रसाद ढकाल ३३
७: राप्रपा रुद्रबहादुर कटुवाल १५
स्रोत निर्वाचन आयोग नेपाल





