
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ५ को स्थानिय निर्वाचन २०७४ बाट उम्मेद्धवारहरुले पाएको मतको एक झलक ।
वडा अध्यक्ष पदका उम्मेद्धवारहरु
१: नेपाली कांगे्रस पार्टी, जोगबहादुर धिमाल ११०२ विजयी
२: नेकपा एमाले: महेन्द्रबहादुर विष्ट ६७४ दोस्रो
३: नेकपा माओबादी केन्द्र भत्तबहादुर धिमाल ६२४
४: राप्रपा गोबिन्द बहादुर बस्नेत ३९
५: नयाँ शत्ती पार्टी नेपाल, दिपक भट्टराई २८
६: जनजागरण पार्टी नेपाल, मोहनबहादुर गौतम क्षेत्री १६
स्रोत निर्वाचन आयोग नेपाल





