पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ को स्थानिय निर्वाचन २०७४ बाट उम्मेद्धवारहरुले पाएको मतको एक झलक ।
वडा अध्यक्ष पदका उम्मेद्धवारहरु
१: नेपाली कांग्रेस बाबुराम दाहाल ९७६ विजयी
२: नेकपा एमाले, प्र्रकाशबहादुर कार्की ७७४ दोस्रो
३: नेकपा माओबादी केन्द्र, प्रविणचन्द्र लिम्बु १६५
४: स्वातन्त्र सुरेन्द्र चापागाई १२५
५: नयाँ शत्ती पार्टी नेपाल वीरबहादुर तुम्सा ९६
७: राप्रपा दानबहादुर बस्नेत १०
स्रोत निर्वाचन आयोग नेपाल

तपाईको प्रतिक्रिया