
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १० को स्थानिय निर्वाचन २०७४ बाट उम्मेद्धवारहरुले पाएको मतको एक झलक ।
वडा अध्यक्ष पदका उम्मेद्धवारहरु
१: नेपाली कांग्रेस सागर राई ९१२ विजयी
२: नेकपा एमाले, प्रेमबहादुर लिम्बु ६८७
३: नेकपा माओबादी केन्द्र, प्रेम ढकाल ६४६
४: राप्रपा घनश्याम गिरी २८
५: संघिय समाजवादी फोरम नेपाल राजकुमार राई १७
६: स्वातन्त्र अंमरबहादुर चापागाई ३
७: स्वातन्त्र धनमाया बिश्वकर्मा १
स्रोत निर्वाचन आयोग नेपाल





