पथरी । पथरीशनिश्चरे नगरपालिकाको स्थानिय निर्वाचन २०७९ शान्ती पूर्ण रुपमा सम्पन्न भएको छ । यस नगरमा जम्मा ३४ हजार २७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । मत गन्ने कार्य सर्बदलिय बैठक बसेर आजबाट नै सुरु हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया