पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ३ का झर्केलो छोरीले जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कात्तिक ४ रातीको समयमा झर्केलो छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्त बहादुर लकान्द्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहन बिक्रम दाहालका अनुसार लकान्द्रीलाई जबरजस्ती करणी मुद्धा अन्तरगत म्याद थप गरि कारबाही प्रक्रिया अगाडी बढाएको जनाए ।