
पथरी । नेकपा एमाले पार्टीका संगठित सदस्य निर्मल लिम्बुले पार्टी छाडेको घोषणा गरेका छन । आज बैसाख ३० गते स्थानिय निर्वाचन भएकै दिन आठ सुर्य सातछाप मत नेकपा एमालेलाई लगाएको बताउदै पार्टी छाडेको घोषणा गरेका हुन । युथ फोर्स स्थापनाकालमा मोरङ क्षेत्र नम्बर २ रहदा उपकमाण्डरको जिम्मेवारी सम्हालेका लिम्बुले सामाजिक सञ्जाल फेसबुकबाट पार्टी तथ संगठन छाडेको घोषणा गरेका थिए ।
अब स्वातन्त्र रुपमा रहेर आफनो जीवन सञ्चालन गर्ने टेलिफोन सम्र्पकमा लिम्बुले बताए ।





