
पथरी । स्थानिय निर्धाचन २०७९को पथरीशनिश्चरे नगरपालिका वडा न. ४ मा नेपाली कांगे्रस पार्टीका वडा अध्यक्ष पद्का उम्मेद्धवार लोककिरण न्यौपाने ४५ मतले नेकपा एमालेका उम्मेद्धवारलाई पछाडी पारेका छन ।
कुल झरेको मत ३ हजार ४ सय ९३ मत मध्ये १ हजार ७ सय ७७ मत गणना गरेर सकिदा लोककिरण न्यौपानेको ५ सय ५१ र नेकपा एमाले पार्टीका उम्मेद्धवार प्रेम न्यौपानेले ५ सय ७ मत लिएर पछयाई रहेका छन ।
गत स्थानिय निर्वाचनमा नेकपा माओबादी केन्द्रका उम्मेद्धवार गोबिन्द भण्डारीले १ हजार १ सय ८ मत लिएर निर्वाचन जितेको यस वडामा नेकपा माओबादी केन्द्रका उम्मेद्धवार अंमर बराइलीले ३ सय ६७ मत मात्र प्राप्त गरेका छन । यो समाचार तयारी पार्दा सम्माको रिर्पोट






