
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षमा विजय लिम्बुको प्यानलले जितेका छन । स्थानिय निर्वाचन २०७९ बाट लिम्बुको प्यानलले उनका नेकपा एमालेका उम्मेद्धवार घनश्याम कोइरालाको प्यानललाई नै पराजित गर्दै नेकपा एमालेको लालकिल्ला तोडेर नेपाली कांग्रेसको झण्डा गाडन सफल भएका हुन ।
महिला सदस्यमा झम्केश्वरी अधिकारी दलित महिला सदस्यमा सम्झाना नेपाली खुल्ला सदस्य तर्फ चन्द्रप्रकाश नेपाल र टंकप्रसाद पराजुली निर्वाचित भए ।





