सम्झौता पत्र एक आपसमा लिदैदिदै एभरेष्ट अंग्रेजी बोडिङ स्कुलको प्रतिनिधी दिनेश कन्दङवा संघका प्रतिनिधी अध्यक्ष सुब्बा र विचमा आरबिटर डम्बर बाछाना । तस्वीर तिम्मा न्यूज
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. १ मा स्थापित एभरेष्ट अंग्रेजी बोडिङ स्कुल र पथरी शनिश्चरे बुद्धिचाल संघ विच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।
आज विद्यालय परिसरमा विद्यालयका तर्फबाट निर्देशक रविन कन्दङवा र संघको तर्फबाट अध्यक्ष रोहित सुब्बा विच ४ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
संघले प्रत्येक वर्षको कात्तिक २६ गते उद्धघाटन वा समापन हुने गरि संचालन गर्ने पथरी शनिश्चरे नगर स्तरिय चेस च्याम्पियनसिप संचालन गर्ने र एभरेष्ट बोडिङ स्कुलले ५० हजार पुरस्कारको लागि र थप १० हजार खाजा खर्चको लागि प्रदान गर्ने सम्झौता भयो ।
उक्त प्रतियोगिताको नाम सुशिला कन्दङवा मेमोरियल पथरी शनिश्चरे चेस च्याम्पियनसिप रहने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

तपाईको प्रतिक्रिया