पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न. ७ को मत परिणामले नेकपा एमाले पार्टीले आफनो अग्रता कायम राखेको छ । नेकपा एमालेका उम्मेद्धवा उद्धवराज बस्नेतले हालसम्मा ८ सय ७ मतले अग्र स्थानमा छ । यस्तै नेपाली कांग्रेसका जीतन राईले ७ सय ७४ मत लिएले दोस्रो स्थानमा रहेको छ । नेकपा माओबादी केन्द्रका उम्मेद्धवार मोहन लिम्बुले भने ५ सय ७४ मत पाएका छन ।

 

 

तपाईको प्रतिक्रिया