
पथरी । नेकपा एमाले पार्टीले पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ बाट प्यानल नै जीतेको छ । अध्यक्ष पद्का उम्मेद्धवार उद्धव बस्नेत सहित महिला सदस्यमा सपना राई दलित महिला सदस्यमा उषा लम्जेल खुल्ला सदस्य मणि लिम्बु र नरेश राई विजयी भएका हुन । नेपाली कांग्रेससंग कडा प्रतिस्पर्धा हुदा ७ मतको अन्र्तरले जीत हात पारेको हो । तस्वीर उमेश सुनुवारको फेसबुकबाट साभार





