
धरान । मेयर पद्का स्वातन्त्र उम्मेद्धवार हर्क साम्पाङको मत मत यो समाचार तयार पार्दासम्मा १५ हजार ९ सय ६६ मत पुगेको छ । धरान उपमहानगरपालिकाको मेयर पद्का उम्मेद्धवार साम्पाङले निकतम प्रतिद्धवन्दी गठबन्धनका उम्मेद्धवार किसोर राई भन्दा ३ हजार ९२ मत अगाडी छन ।
निवर्तमान कार्यबहाक मेयर सञ्चालन गरेकी नेकपा एमालेबाट मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीको १० हजार १ सय ५२ मत प्राप्त गरेकी छिन ।





