पथरी । स्थानिय निर्वाचन २०७९ बाट निर्वाचित भएर आएका प्रमुखहरुले गोपनियताको सपथ लिएका छन । मुख्य नर्विाचन अधकिृत तथा मोरङ अदालतका मुख्य न्यायधीश भरत लम्सालले नवनर्विाचति जनप्रतनिधिहिरुले सपथ लिएका हुन ।
सपथ ग्रहण कार्यक्रममा मोरङ जिल्ला प्रमुख जल्लिा अधकिारी काँशीराज दाहालले नव नर्विाचति जनप्रतनिधिलिे नागरिकका विषयलाई प्राथमकितामा राखेर काम सुझाव दिएका दिदै शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया