
पथरी । सुन्दरहरैचा नगरपालिका–९ साकेला थानमा निर्मित किराती राई समुदायले पितृदेव सुम्निमा पारुहाङको प्रतिमा अनावरण गरिएको छ ।
किरात राई यायोक्खा सुन्दर हरैचा नगर समितिको पहलमा निर्माण भएको सुम्निमा पारुहाङको सालिक साकेला चाडको अवसरमा मंगलवार अनावरण गरिएको हो ।
किरात राई यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राईको हातबाट अनवरण गरिएको थियो ।





