पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष नैनाले घरको जस्ता दुलो परेर चुहिएकालाई जस्तापाता वितरणको काम थालनी गरेका छन ।
१२ गते बिहीवारका दिन आफना वडाबासी गंगा भण्डारीको घर चुहिने भएको हुनाले जस्तापाता र काँटी लगायतका उपलब्ध गराएका हुन । राई लगायतका युवाहरुले विपन्नलाई सहयोग नामको अभियान सञ्चालन गर्दै आएको र कसैको आर्थिक अवस्था कमजोर भएको पाइएमा टिन लगायतका सामग्री प्रदान गरिने बताए । तस्वीर नैना राईको फेसबुकबाट

तपाईको प्रतिक्रिया