पथरी । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थ, ग्यास लगायत खाद्यान्नमा भएको मूल्य वृद्धिको बिरोध गरेको छ ।
मुल्य बृद्धिको बिरोध गर्दै पथरी बजार परिक्रमा गर्दै कोणसभामा परिणत हुदै बिरोध गरेको हो ।
बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी नेतृ युमना बिस्ट युवा नेता मनि लुम्फुवा लिम्बुले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया