पथरी । प्रत्येक नेपालीको टाउकोमा ६३ हजार ऋण रहेको खुलासा भएको छ । नेपाललाई जम्मा १८ खर्ब ४८ अब ऋण पुगेको भन्दै पुगेकोको कारण प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार ६३ हजार ३ सय १० रुपैयाँ रहेको हो ।

तपाईको प्रतिक्रिया