
पथरी । नेकपा माओबादी केन्द्र पथरीशनिश्चरे वडा नम्बर ७ ले स्थानिय निर्वाचन २०७९को निर्वाचनबाट निर्वाचित टिमलाई सम्मान गरेको छ । नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष उद्धव बस्नेत सहितको टिमलाई माओबादी केन्द्रबाट वडा अध्यक्ष पद्का पराजित उम्मेद्धवार मोहन लिम्बुको टिमले खदा ओढाएर सम्मान गरेका हुन ।





