पथरीं । नेपाली कथानक चलचित्र ‘कबड्डी ४’ की नायिका मिरुना मगरलाई दुरव्याबहार गर्ने भनिएका लामा रिहा गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बौद्ध भिक्षु समेत रहेका मुगुका लामालाई मंगलबार रिहा गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले लामालाई रिहा गरेको जानकारी दिए ।
नायिका मगरले आफुलाई दुरव्याबहार गरेको उजुरी दिएपछि लामालाई पक्राउ प्रहरीले लामालाई पक्राउ गरेका थिए । तस्वीर सामाजिक सञ्जाल

तपाईको प्रतिक्रिया