
पथरी । निर्मला पन्तको हत्या अनुसन्धान प्राथमिकतामा रहेर अनुसन्धान भई रहेको नेपाल प्रहरीका आइजिपी धिरजप्रताप सिंहले बताएका छन ।
आईजीपी संिहले मंगलवार पत्रकार सम्मेलनमा आफनो कार्यकाल रहदा प्राथमकितामा राखेर अनुसन्धान भइरहेको बताएका हुन ।
निर्मला पन्तको २०७५ साउन १० गते भीमदत्त नगरपालकिा–१८ बलात्कार गरि हत्या उनको लाश उखुबारीमा फालिएको अवस्थामा भेटिएकी थियो ।






