
पथरीं । आज जेष्ठ २० गते देखी लागुहुने गरि पेट्रोल डिजल मट्टीतेलको मूल्य घटेपनि ग्यासको मूल्य घटाएको छैन । नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँको मूल्य घटाएको घटाए पनि ग्यासको मूल्य नघटाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ ।






