पथरी । शान्ती सामुदायिक वन उपभोत्ता समुहको सचिव रोमान्सी गुरुङ धिमाल नियुत्त भएकी छिन । पथरीशनिश्चरे नगरपालिका वडा न. १ को पूर्व वडा सदस्य समेत रहेकी धिमालाई आज शनिवार बसेको बैठकको निर्णय अनुसार सचिव पद्मा नियुत्त गरिएको हो ।
वन उपभोत्ता समुहको कार्यवहाक अध्यक्ष हेमभत्त गुरुङको अनुसार निर्वतमान सचिव मेनुका राईले राजिनामा दिएका कारण गुरुङलाई वनको विधान अनुसार खाली पद्मा गुरुङलाई आज सचिवमा नियुत्त गरिएको बताए ।

तपाईको प्रतिक्रिया