समुहका अध्यक्ष काबुलबहादुर मगरले नगर प्रमुख तुम्वापोलाई सम्मान पत्र हस्तानतरण गर्दै
पथरी । गणेशमान राष्ट्रिय पुरुस्कारद्धरा सम्मानी हरियाली सामुदायिक वन उपभोत्ता समुहले निर्वचित जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ ।
पथरीशनिश्चरे नगरपालिकाको प्रमुख मोहन तुम्वापो उपप्रमुख देवीमाया काफले वडा नम्बर वडा अध्यक्ष नैना राई वडा न. ३ वडा अध्यक्ष विजय धिमाल र वडा न. ७ का वडा अध्यक्ष उद्धव बस्नेतलाई सम्मान गरेको हो ।
समुहका अध्यक्ष काबुलबहादुर मगर र सव डिभिजन वन कार्यालयका प्रमुख सुरेन्द्र कार्की उपस्थितीमा सम्मान कार्यक्रमको आयोजन गरेको थियो ।

तपाईको प्रतिक्रिया