पथरीं । जनताको बहुदलिय जनवादका स्पीकरको रुपमा चिनिने नेता घनश्याम भुसाललाई कारबाही गर्न सिफरिस गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही गर्न सिफारिस गरेको हो ।
अनुसासन आयोगका अध्यक्ष केशव बडालले बताए अनुसार स्थानिय निर्वाचन पछि भुसालले अध्यक्ष ओलीको आलोचना गरिरहेको बताउदै पार्टीको विधान अनुसार कारबाही गर्न सिफारिस गरिएको बताए ।

तपाईको प्रतिक्रिया