पथरी । जाँते लेटाङ सडकखण्ड अन्र्तरगत पर्ने डाँसखोलामा निर्माण भईरहेको पुलको तस्वीर । मदन भण्डारी राजमार्ग योजना अन्र्तगतको यो सडकको पुल दिवा दिताञ्जली जे.भी. ढुवानी ०७ सुनसरीले निर्माण गरि रहेको छ । २०७७ साल जेठ १५ गते निर्माण सम्झौता भएको हो भने २०७९ मंसिर १४ गते सम्पन्न गर्नु उल्लेख गरिएको छ ।






