
पथरी । शनिवार बिहान २:३६ बजेको समयमा ४.७ म्यनग्नीच्यूटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायणमा केन्द्र बनाएर भूकम्प गएको हो । भूकम्पले काठमाडौंसहित उपत्यकाका सहित भक्तपुर, ललितपुर काभ्रे लगायतका जिल्लाहरूमा धक्का महसुस भएको थियो ।






