नोवेल अस्पतालको प्रविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
पथरी । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड विराटनगरको प्राविधिक सहयोगमा भएको निशुल्क स्वस्थ्य शिविरमा १७ सय ५ जनाले सेवा लिएका छन ।
हिजो चैत १९ गते मंगलबारका दिन भद्रपुर १० चन्द्रगढी झापाको वीरेन्द्र बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको निशुल्क स्वास्थ्य शिविरमा १७ सय ५ जनाले सेवा लिएका हुन ।
निजामती कर्मचारी संघले आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा मुटु रोग १७५, जेनरल मेडिसिन ३२५, हा...









