पूर्वअञ्चल विश्व विद्यालयको काम रोक्न केही शक्ति लागी परेको छ.. सांसद डा. सुनिल शर्मा

पूर्वअञ्चल विश्व विद्यालयको काम रोक्न केही शक्ति लागी परेको छ.. सांसद डा. सुनिल शर्मा
पथरी । पूर्वअञ्चल विश्व विद्यालयमा भइ रहेको उपलब्धीलाई रोक्न केही शक्ति लागी परेको सङघिय सांसद डा. सुनिल कुमार शर्माले बताएका छन । आज भदौ १४ गते शुक्रबार पथरी शनिश्चरे नगरपालिका २ मा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा नेपाली कांग्रेस पार्टीको क्षेत्रीय समितिले आयोजना गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो कुरा बताएका हुन । निर्वाचन जितेर गएको ३ महिना...

अष्टलक्ष्मी साकोसलाई महिलाहरुको प्यारो र अब्बल बनाउछौं अध्यक्ष दुर्गा सुवेदी दंगाल

अष्टलक्ष्मी साकोसलाई महिलाहरुको प्यारो र अब्बल बनाउछौं अध्यक्ष दुर्गा सुवेदी दंगाल
अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्ष दुर्गा सुवेदी दंगाल । तस्वीर तिम्मा न्यूज विजय खम्बु पथरी । अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. पथरी शनिश्चरे नगरपालिका १ मोरङमा महिलाहरुले सफल रुपमा संचालन गरिरहेको संस्था हो । महिलाहरुलाई गोलबद्ध गर्दै आर्थिक तथा सामाजिक रुपमा स्थापित गराउदैं लाने मुख्य उदेश्य सहित २०६२ साल स्थापना गरि २०६३ वैैशाख  २९ गते विधिवत रुपमा दर्ता गरेर संचा...

‘बिसे नगर्ची’ बोकेर हिडदै दीपेन्द्रराज तिम्सिना

‘बिसे नगर्ची’ बोकेर हिडदै दीपेन्द्रराज तिम्सिना
पथरी । खोजकर्ता दीपेन्द्रराज तिम्सिनाले पछाडि बोक्ने झोलामा अहिले गुमनाम एक इतिहास ‘बिसे नगर्ची’ को विषयमा आफैले लेखेको पुस्तक बोकेर बजारमा बेचिरहेको भेटिन्छन । ११ वटा खोज मूलक पुस्तक लेखन तथा प्रकाशन गरिसकेका खोजकर्ता तिम्सिनाको ‘बिसे नगर्ची’ १२ औं पुस्तकको रुपमा ‘बिसे नगर्ची’ पाठकको हातहातमा ल्याएर आइ पुगेका हुन । यस अगाडि खोज मुलक सामग्रीले भरिएका पुस्तक बिक्रीबाट जेनेतेने खर्च उठाउँदै आएको...

लागुऔषध र सालकको खपटा कारोबार गर्नेहरु पक्राउ

लागुऔषध र सालकको खपटा कारोबार गर्नेहरु पक्राउ
पथरी । इलाका प्रहरी कार्यालय पथरीले लागुऔषध खैरो हिरोइन र लोपोन्मुख बन्यजन्तु सालकको खपटा करोबार गर्नेहरुलाई पक्राउ गरेको छ । नेपाल र भारतमा बसेर खैरो हिरोइन र सालकको खपटाको कारोबार गर्नेहरुलाई प्रहरीले बिभिन्न स्थानबाट कारोबारीहरुलाई प्रहरीले पक्राउ गरेको हो । आज भदौ २ गते इलाका प्रहरी कार्यालय पथरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीले कारो...

पथरी शनिश्चरे ४ का एक युवा लागुऔषध सहित पक्राउ

पथरी शनिश्चरे ४ का एक युवा लागुऔषध सहित पक्राउ
पथरी । इलाका प्रहरी कार्यालय पथरीले एक युवालाई लागु औषध सहित पक्राउ गरेको छ । हिजो श्रावण ३० गते बिहान करिब ९ः३० बजेको समयमा पथरी शनिश्चरे नगरपालिका वडा न. ४ बस्ने वर्ष ३२ को सिमन परियारलाई ट्रमाडोल ११० पत्ता (११०० चक्कि) र डिकोलिक ३३ बट्टामा २० पिसको दरले ६६०० चक्कि गरी जम्मा ७ हजार ७ सय चक्कि सहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएस्पी मोहन बिmम दाहालको कमाण्डमा रहेको ...

लागुऔषध बिरुद्ध पथरी प्रहरीको अभियान सफल हुँदै

लागुऔषध बिरुद्ध पथरी प्रहरीको अभियान सफल हुँदै
इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहाल । तस्वीर तिम्मा न्यूज पथरी । लागुऔषध बिरुद्धमा इलाका प्रहरी कार्यालय पथरी संचालन गरिरहेको अभियानले सफलता पाउँदै गएको छ । “एन्टी ड्रगिस फायर” नामको अभियान संचालन गरेको इलाका प्रहरी कार्यालय पथरीको अभियानले सफलता पाउँदै गएको हो । श्रावण ७ गते इलाका प्रहरी कार्यालय पथरी प्रमुखको जिम्मेवारी सम्हालेर आएको डिएस्पी मोहन विक्रम दाहालले आगु औषध बिर...

पथरी नगर अस्पतालका कर्मचारीको अबैध मेडिकलमा सिलबन्दी

पथरी नगर अस्पतालका कर्मचारीको अबैध मेडिकलमा सिलबन्दी
पथरी । पथरी नगर अस्पतालका कर्मचारी पेमलाल लिम्बु (प्रेम) ले अबैध रुपमा मेडिकल संचालन गरेको खुलेको छ । पथरी नगर अस्पतालमा जनस्वास्थ्य निरिक्षक अधिकृत स्तर छैठौं पदमा कार्यरत लिम्बुले पथरी शनिश्चरे नगरपालिका वडा न. ७ बकैनाडाँडा स्थीत आफ्नै घरमा अबैध ढंगबाट मेडिकल संचालन गरिरहेको खुलेको हो । हिजो श्रावण ३० गते बुधबार पथरी शनिश्चरे नगरपालिका कार्यालय उप–प्रमुख देविमाया काफ्लेको नेतृत्वमा गएको अनुग...

बिसाक्त माछा पथरी प्रहरीले नियन्त्रणमा लिएर डिस्पोज

बिसाक्त माछा पथरी प्रहरीले नियन्त्रणमा लिएर डिस्पोज
पथरी । आज मंगलबार इलाका प्रहरी कार्यालय पथरीले बिसाक्त माछालाई नियन्त्रणमा लिएर डिस्पोज गरेको छ । मृतकको लाश नकुहिने केमिकल “फर्मालिन” प्रयोग गरेर लुकाई छिपाई भारतबाट ल्याएको १ सय १३ केजी माछा प्रहरीले नियन्त्रणमा लिएर डिस्पोज गरेको हो । पथरी शनिश्चरे नगरपालिका वडा न. १ को वडा अध्यक्ष भिमकुमार राई, पथरी उद्योग बाणिज्य संघको अध्यक्ष दिपक बस्नेत, पथरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष...

पथरी प्रहरीले टोके सहित १ जना पक्राउ गर्यो

पथरी । इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले एक जना ब्याक्तीलाई लोपोन्मुख सरिसृप जन्तु टोके सहित एक जनालाई पक्राउ गरेको छ । हिजो २५ गते कानेपोखरी पथरी सडक खण्डमा चेक जाँच गर्ने क्रममा सुन्दरहरैँचा नगरपालिका ११ बस्ने वर्ष ४० को दिपककुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । प्र.०१–०२–०४४ प ५४७७ नम्बरको मोटरसाइकल सहित पक्राउ परेका चौधरीलाई कानुनी कारबाही प्रक्रियाको लागी इलाका प्रहरी कार्याल...