धरानका लागी निर्वाचित मेयर हर्क साम्पाङको चिनारी

  खोटाङको खार्तम्छामा २०३९ सालमा जन्मिएका हुन् उनी। शुक्रबारे माविबाट एसएलसी दिएर उनी २०५५ सालतिर उच्च शिक्षा अध्ययनको लागि धरान झरेका हुन्। महेन्द्र बहुमुखी क्याम्पसबाट उनले राजनीति र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन्। पूर्व ब्रिटिश लाहुरेका छोरा हर्कले केही समय धरानमा ट्युसन सेन्टरमा अंग्रेजी र कम्प्युटर पढाए, र रोजगारीको लागि ६ वर्षसम्म इराक र अफगानिस्तानमा पनि बिताए। साहित्यमा...

म्यादी प्रहरी बिदाई भए

म्यादी प्रहरी बिदाई भए
पथरी । ईलाका प्रहरी कार्यलय मातहतमा रहेर स्थानिय निर्वाचनको सुरक्षामा खटिएका म्यादी प्रहरीहरुलाई बिदाई गरेको छ । इलाका प्रहरी कार्यलय पथरीले प्रमाण पत्र प्रदान गर्दै उज्वल भबिस्यको शुभकामना सहित बिदाई गरेको हो । शनिवार इलाका प्रहरी कार्यलय परिसरमा एक कार्यक्रमको आयोजना गरि ईलाका प्रहरी कार्यालय पथरी प्रमुख प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतमले बिदाई गरेका थिए । बिदाई हुने म्यादी प्रहरीलाई स्थान...

पथरीशनिश्चरे वडा न. ५ मा एमाले अगाडी

  पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न. ५ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेद्धवार उमानाथ अधिकारीले अग्रता लिएका छन । अधिकारीले ८ सय १७ मत पाएर पहिलो स्थानमा छन भने स्वतन्त्र उम्मेद्धवार महेश खडकाले ७ सय ५० मत पाएर दोस्रो स्थानमा छन । नेपाली कांग्रेसका चेतेन्द्र खडकाले ७ सय ४२ मत ल्याएर तेस्रो स्थानमा छन । लालटिन चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उठेका महेश थापा नेपाली कांग्रेसका बागी उम्म...

मेयर र उपमेयरमा एमालेको अग्रता

पथरी । स्थानिय निर्वाचन २०७९ पथरीशनिश्चरेको परिणमा आउन थालेको छ । आएको परिणाम अनुसार नेकपा एमालेले पार्टीको मेयर र उपमेयरका उम्मेद्धवारहरुले आफनो अग्रता बढाएका हो । प्रतिस्पर्धी नेपाली कांग्रेसलाई उछिन्दै अहिले शिर्ष स्थानमा उक्लिएको छ । नेकपा एमालेको उम्मेद्धवार मोहन तुम्बापोले हालसम्मा ९ हजार ९ सय २९ मत ल्याएर अगडी छन भने उपमेयर पद्को उम्मेद्धवार देवीमाया काफलेले ९ हजार ७ मत ल्याएकी छिन । ने...

प्रमुखमा तुम्वापो र उप प्रमुखमा पराजुली अगाडी

प्रमुखमा तुम्वापो र उप प्रमुखमा पराजुली अगाडी
पथरी । स्थानिय निर्वाचन २०७९ को पथरीशनिश्चरे नगरपालिकाको प्रमुखमा नेकपा एमाले पार्टीका उम्मेद्धवार मोहन तुम्वापो ८ सय ६३ मतले अगाडी रहेका छन । तुम्वापोले वडा न. १, २, ३ र ४ को मतगणना भए अनुसार ४ हजार ८ सय ३९ मत पाएका छन भने उनका प्रतिद्धवदी नेपाली कांग्रेस पार्टीका उम्मेद्धवार नगेन्द्र सुब्बाले ३ हजार ९ सय ७६ मत ल्याएर पछयाउदैन । उप प्रमुखमा भने नेपाली कांग्रेसका उम्मेद्धवार कबिता पराजुलीले ४ ...

४५ मतले लोककिरण न्यौपाने अगाडी

४५ मतले लोककिरण न्यौपाने अगाडी
पथरी । स्थानिय निर्धाचन २०७९को पथरीशनिश्चरे नगरपालिका वडा न. ४ मा नेपाली कांगे्रस पार्टीका वडा अध्यक्ष पद्का उम्मेद्धवार लोककिरण न्यौपाने ४५ मतले नेकपा एमालेका उम्मेद्धवारलाई पछाडी पारेका छन । कुल झरेको मत ३ हजार ४ सय ९३ मत मध्ये १ हजार ७ सय ७७ मत गणना गरेर सकिदा लोककिरण न्यौपानेको ५ सय ५१ र नेकपा एमाले पार्टीका उम्मेद्धवार प्रेम न्यौपानेले ५ सय ७ मत लिएर पछयाई रहेका छन । गत स्थानिय निर्वाचनमा...

वडा नम्बर १ मा भिमकुमार राई अगाडी

पथरी । सथानिय निर्वाचन २०७९ को मत परिणाम अनुसार पथरीशनिश्चरे नगरपालिका वडा न. १ को वडा अध्यक्षमा नेकपा एमाले पार्टीका उम्मेद्धवार भिमकुमार राई अगाडी ३२३ मतले अग्रता लिएका छन । कुल खसेको मत ४ हजार ७ सय १८ मत मध्ये हाल ३ हजार ६ सय २ मत गणना हुदा भिमकुमार राईले १ हजार ४ सय ८ मत लिएर अगाडी रहेका छन भने नेपाली काँग्रेसका उम्मेद्धवार राजेन्द्र बस्नेतले १ हजार ८५ मतले पछयाई रहेका छन । गत स्थानिय निर्...

पथरीशनिश्चरे वडा नम्बर २ को १२ बजेको मत परिणाम यस प्रकार छ 

सुर्य प्रमुख ५५७ उपप्रमुख ४०६ वडा अध्यक्ष ४८८ महिला सदस्य ४५२ दलित महिला सदस्य ४५३ खुल्ला सदस्य ४७८ खुल्ला सदस्य ४६४ रुख प्रमुख २७९ उपप्रमुख ३०८ वडा अध्यक्ष ३५८ महिला सदस्य १२७ दलित महिला सदस्य २४० खुल्ला सदस्य ११८ खुल्ला सदस्य १२७ हसिया हथौडा प्रमुख २९ उपप्रमुख ३ वडाअध्यक्ष ७ महिला सदस्य ९ दलित महिला सदस्य १० खुल्ला सदस्य ७२ खुल्ला सदस्य ९ कलम प्रमुख २ उपप्रमुख १३५ वड...

पथरीशनिश्चरे वडा नम्बर १ को १२ बजेको मत परिणाम यस प्रकार छ

पथरीशनिश्चरे वडा नम्बर १ को १२ बजेको मत परिणाम यस प्रकार छ
सुर्य प्रमुख ६१८ उपप्रमुख ४७९ वडा अध्यक्ष ६१४ महिला सदस्य ५९३ दलित महिला सदस्य ५६० खुल्ला सदस्य ५१४ खुल्ला सदस्य ५३८ रुख प्रमुख ५३३ उपप्रमुख ५२९ वडा अध्यक्ष ४८४ महिला सदस्य ४९५ दलित महिला सदस्य ४७० खुल्ला सदस्य ४९७ खुल्ला सदस्य ४२५ हसिया हथौडा प्रमुख १२२ उपप्रमुख ११३ वडाअध्यक्ष १० महिला सदस्य १० दलित महिला सदस्य ८ खुल्ला सदस्य १२ खुल्ला सदस्य ९ कलम प्रमुख २० उपप्रमुख ३१...

पथरीशनिश्चरे १,२,३ को भएको मत गणना :- २८५०

पथरीशनिश्चरे १,२,३ को भएको मत गणना :- २८५० प्रमुख:-  एमाले:- ११६३ काङ्ग्रेस:-१०२८ उप-प्रमृख :-  एमाले :- ९०४ काङ्ग्रेस :- १०६५ १ न०वडाध्यक्ष:- (११८५)  एमाले :- ४५२ काङ्ग्रेस :- ३७६ कलम:- १४३ २ न० वडा अध्यक्ष(८३१) एमाले :- ३९० काङ्ग्रेस :- २८७ ३ न०वडाध्यक्ष:-(८३४) एमाले :- २१५ काङ्ग्रेस :- ४९६