शान्ति सामुदायिक वनको १७ औं साधारण सभा समापन
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न. १ मा रहेको श्री शान्ति सामुदायिक वन उपभोक्ता समूहको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
समुहका अध्यक्ष कुलबहादुर गुरुङ (कुलमणी) ले भाबि कार्य योजना प्रतिवेदन प्रस्तु गर्नु भएको थियो । अध्यक्ष गुरुङले प्रस्तुत गर्नु भएको २७ बुँदे प्रतिवेदनमा जाँतेमोड स्थित खेल मैदान निर्माण लगायतका २७ बुँदे प्रस्ताव पारित भएको छ । साधारण सभाको खुल्ला सत्रमा सचिव अनिता...










