पूर्वअञ्चल विश्व विद्यालयको काम रोक्न केही शक्ति लागी परेको छ.. सांसद डा. सुनिल शर्मा
पथरी । पूर्वअञ्चल विश्व विद्यालयमा भइ रहेको उपलब्धीलाई रोक्न केही शक्ति लागी परेको सङघिय सांसद डा. सुनिल कुमार शर्माले बताएका छन ।
आज भदौ १४ गते शुक्रबार पथरी शनिश्चरे नगरपालिका २ मा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा नेपाली कांग्रेस पार्टीको क्षेत्रीय समितिले आयोजना गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो कुरा बताएका हुन ।
निर्वाचन जितेर गएको ३ महिना...








