पथरी शनिश्चरेमा २ बुद्धचौकमा ढोका फोरेर चोरी भयो

पथरी शनिश्चरेमा २ बुद्धचौकमा ढोका फोरेर चोरी भयो
पथरी । गएराती पथरी शनिश्चरे नगरपालिका २ बुद्ध चौक स्थीत वृहस्पति मार्गमा घरमा चोरीको घटना भएको छ । घरमा कोही नभएको मौका बनाएर स्थानिय अम्मर लिम्बुको घरमा चोरीको घटना भएको हो । घरधनी अमर लिम्बु परिवार सहित भारतमा रहेको र घरभाडामा बस्ने अस्मीता लिम्बु विरामी भएर अस्पताल भर्ना भएको अवस्थामा यो घटना भएको थियो । घरको पछाडीपट्टी रहेको ढोकामा रहेको आल्मुनियमको छिडकीनीलाई फलाम जन्य सामग्री प्रयोग गरि...
सिन्धुपाल्चोकको सेराङका सुरेश सिलवालका लागि पछिल्ला केही महिना निकै पीडादायी बन्दै गइरहेका थिए । श्रीमती राधिकाको टाउकोमा देखिएको सानो गाँठो हेर्दाहेर्दै ठूलो ट्युमरमा परिणत भयो । ६ महिनाको अवधिमा ट्युमर यसरी बढ्दै गयो कि टाउकोभन्दा पनि ठूलो भयो । तत्काल उपचार आवश्यक थियो, तर कमजोर आर्थिक अवस्थाका कारण सुरेशका लागि अस्पताल पुगेर उपचार सुरु गराउने बाटो सहज थिएन । तर सुरेशले हार मानेनन् । विभिन्न...

नेपालमै पहिलोपटक केएमसीमा ६७ वर्षको उमेरमा मष्तिष्कमा फुटेको एभीएमको बिनाचिरफार सफल उपचार

नेपालमै पहिलोपटक केएमसीमा ६७ वर्षको उमेरमा मष्तिष्कमा फुटेको एभीएमको बिनाचिरफार सफल उपचार
काठमाडौं — काठमाडौं मेडिकल कलेज (केएमसी) ले ६७ वर्षको उमेरमा फुटेको मस्तिष्कको जटिल रक्तनलीसम्बन्धी रोग ब्रेन एभीएम (Arteriovenous Malformation–AVM) को चिरफार नगरी न्युरोइन्टरभेन्सन प्रविधिबाट सफल उपचार गर्दै नेपालमै नयाँ चिकित्सा इतिहास रचेको छ। चिकित्सकहरूका अनुसार ६७ वर्षको उमेरमा फुटेको एभीएमको यस प्रकारको सफल उपचार भएको नेपालमै पहिलो घटना हो। ६७ वर्षका हरिप्रसाद कँडेल पहिलेदेखि नै दीर्घक...

हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन –नेता डा. सुनिल शर्मा

नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले सडक, पुल, भवन वा कुनै पनि भौतिक पूर्वाधारभन्दा शिक्षित र स्वस्थ नागरिक नै राष्ट्रको सबैभन्दा ठूलो लगानी र सम्पत्ति भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता शर्माले शिक्षा नै सामाजिक, आर्थिक, रोजगारी तथा समग्र विकाससँग जोडिएका अधिकांश समस्याको दीर्घकालीन समाधान भएको उल्लेख गरेका छन् । हरेक वर्ष बजेटमा ठूला घोषणा गरिए पन...

नोबेल मेडिकल कलेजमा प्रहरी कर्मचारी र परिवारलाई २५ प्रतिशत छुट

नोबेल मेडिकल कलेजमा प्रहरी कर्मचारी र परिवारलाई २५ प्रतिशत छुट
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र नोबेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरबीच प्रहरी कर्मचारी, पूर्वप्रहरी, अमर प्रहरीका आश्रित तथा उनीहरूका परिवारलाई उपचार सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्झौता भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा बुधबार आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे र अस्पतालका निर्देशक प्राध्यापक डा. अशोक कोइरालाले सम्झौतापत्र...

‘Laughter for Life’ कार्यक्रममा नोबेल मेडिकल कलेजको स्वास्थ्य सचेतना अभियान प्रभावकारी

‘Laughter for Life’ कार्यक्रममा नोबेल मेडिकल कलेजको स्वास्थ्य सचेतना अभियान प्रभावकारी
पूर्वी नेपालमा स्वास्थ्य सेवा र जनचेतनामूलक गतिविधिमा सक्रिय रहेको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल ले ‘Laughter for Life – The Motivation Session with Sandeep Chhetri’ कार्यक्रममा स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्दै सहभागीहरूलाई स्वास्थ्यसम्बन्धी परामर्श तथा परीक्षण सेवा प्रदान गरेको छ। मकालु मिडिया नेटवर्क प्रा.लि. को आयोजनामा जेठ २१ गते बिर्तामोडस्थित साई पार्टी प्...

पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य मजबुद बनाउने प्रयास

पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य मजबुद बनाउने प्रयास
विजय खम्बु विषय प्रवेश भनिन्छ ‘स्वास्थ्य नै धन हो ।’ स्वास्थ्य ठिक भएन भने जतिसुकै धन भए पनि व्यक्ति र परिवारमा शान्ति हुन्न । स्वास्थ्य अवस्था ठिक भए मात्र धन, इष्टमित्र कमाउन सकिन्छ । स्वास्थ्य खराब भएमा उपचार गर्दा भए जति सम्पूर्ण धन सकिन पनि सक्दछ । धन कमाउन, धन जोगाउन वा व्यक्ति र परिवारमा खुसी, शान्ति हुन स्वास्थ्य तन्दुरुस्त हुनुपर्छ । नागरिक स्वास्थ्य हुनुपर्छ । नागरिक स्वास्थ्य हुन, ...

सिंह वाहिनी माविमा दुई लाख रुपैयाको अक्षयकोष स्थपना भयो ।

सिंह वाहिनी माविमा दुई लाख रुपैयाको अक्षयकोष स्थपना भयो ।
पथरी । सिंह वाहिनी मावि पथरी शनिश्चरे नगरपालिका वडा न. ९ मोरङमा २ लाख रुपैयाँको जीत बहादुर÷ कला राई अक्षयकोष स्थापना गरिएको छ । पथरी शनिश्चरे नगरपालिका वडा न. १० स्थायी घर भई हाल अष्टेलियामा बसोबास गर्नुहुने पूर्व शिक्षक जीत बहादुर राई र वहाँको श्रीमती कला राईले उक्त अक्षयकोष स्थापना गरिदिनु भएको हो । अक्षयकोषका लागि नगद २ लाख रुपैयाँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कठायत, विद्यालयक...

पैसा नहुँदा २० दिन देखी मिर्गौला रोगीले औषधी खान पाएनन्

पैसा नहुँदा २० दिन देखी मिर्गौला रोगीले औषधी खान पाएनन्
पथरी । मिर्गौला रोगले ग्रस्त बन्नु भएकी रमिता रसाइलीले पैसा अभाव भएकै कारण विगत २० दिन देखी औषधी सेवन गर्न पाउनु भएको छैन । पथरी शनिश्चरे नगरपालिका वडा न. ३ मिलन चौक बस्नुहुने रसाइलीले पैसा अभाव भएकै कारण औषधी खान नपाउनु भएको हो । विगत १ वर्ष अगाडीदेखि मिर्गौला रोगले च्याप्न थालपछि उपचार गराउँदै आउनु भएको थियो । वहाँको मान बहादुर बिक का अनुसार पैसा नभएकै कारण औषधी खुवाउन नसकेको बताउनु हुन्छ ...

कक्षा ८ को शतप्रतिशत नतिजा निकाल्ने विद्यालय 

कक्षा ८ को शतप्रतिशत नतिजा निकाल्ने विद्यालय 
पथरी शनिश्चरे नगर स्तरीय कक्षा ८ को परीक्षामा शत प्रतिशत नतिजा निकाल्न सफल विद्यालयको नामावली १, वाल जागरण विद्या मन्दिर पथरी शनिश्चरे न.पा. वडा न. ९ का ३२ जना शतप्रतिशत उत्तीर्ण २, दुर्गा आवि पथरी शनिश्चरे न.पा. वडा न. ८ का १२ जना शतप्रतिशत उत्तीर्ण ३, ग्रेडग्रेस अङ्ग्रेजी एकेडेमी पथरी शनिश्चरे न. पा. वडा न. ४ का २१ शतप्रतिशत उत्तीर्ण ४, हसन्दह डनवस्को ई. स्कुल पथरी शनिश्चरे न.पा. वडा न. ६ ...