जनता आधारभूत विद्यालयको मुहार फेरिदै
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ५ सुन्दरी चौकमा रहेको जनता आधारभूत विद्यालयको अहिले मुहार फेरिदैछ ।
स्थानिय सरोकारवाल ब्याक्ती, विद्यालय ब्यवस्थापन समिति, अभिभावक, प्रधानाध्यापक, शिक्षक, स्थानिय सरकार र प्रदेश सरकार प्रत्यक्ष लगानी तथा निगरानीले गर्दा अहिले यस विद्यालयको मुहार फेरिन थालेको हो ।
२०३५ सालमा स्थापना भएको यस विद्यालयको भौतिक संरचना केही वर्ष अगाडी भन्दा सामन्य अवस्थाको ...









