छोराले कुटेर बाबुको हत्या

छोराले कुटेर बाबुको हत्या
बाबुको हत्या गर्ने भण्डारीको । तस्वीर १ न. प्रदेश प्रहरी कार्यालय विराटनगर । पथरी । ५३ वर्षका भक्तबहादुर भण्डारीलाई आफनै छोराले कुटेर हत्या गरेको छ । तेह्रथुम जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका भण्डारीलाई १७ गते बिहान ६ बजे तिर २४ बर्षीय छोरा टंक भण्डारीले हत्या गरेको हो । धान कुट्ने मुश्लीले बाबुलाई टाउकोमा प्रहार गरी घाईते बनाएका थिए । उपचारको लागी छथर अस्पताल पुर्‍याएको केही छिनमा मृत्...

औषधी ब्यवसायी र प्रहरीको अन्र्तक्रिया कार्यक्रम सम्पन्न

औषधी ब्यवसायी र प्रहरीको अन्र्तक्रिया कार्यक्रम सम्पन्न
पथरी । सिनभिलेज पार्टी प्यालेसमा सोमवार प्रहरी र पथरीशनिश्चरे नगर क्षेत्रमा सञ्चालनमा रहेका औषधी ब्यवसायी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको आयोजना र इलाका प्रहरी कार्यालय पथरीको संयोजनमा एलोप्यथिक/आयुर्वेदिक औषधी ब्यवसायी बिच छलफल भएको हो । लागुऔषध प्रयोगकर्ताले औषधी ब्यवसायीहरुबाट खरिद गरेर लगेको औषधीहरु मिलाएर लागु औषधको रुपमा प्रयोग गर्न सक्ने अवस्था रहेक...

जर्नादन शर्माले अर्थमन्त्रीको सफत लिए

जर्नादन शर्माले अर्थमन्त्रीको सफत लिए
पथरी । जर्नादन शर्माले अर्थमन्त्री पदको सपत लिएका छन । असार २२ गते पदबाट राजिनामा दिएका शर्माले आज आइतवार पुन सपत लिएका हुन । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी थिइन ।

नेपालकाे पूर्वी भेगमा भुकम्पकाे धक्का महसुृु्स

नेपालकाे पूर्वी  भेगमा भुकम्पकाे धक्का महसुृु्स
इटहरी / पूर्वी नेपालमा भुकम्पको धक्का महसुस गरीएको छ । पूर्वी नेपालका झापा, मोरङ, सुनसरी लगायतका जल्लिाहरूमा महसुस गरीएको हो। बिस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ ।

ट्रक चालक राई गाँजा सहित पक्राउ

ट्रक चालक राई गाँजा सहित पक्राउ
पथरी । ट्रक चालक बिवेक राईलाई १ सय ५६ केजी गाँजा सहित क्राउ गरेको छ । प्रदेश १–०२–००१ख ८६७७ नम्वरको मिनि ट्रकमा लुकाएर राखेको अवस्थामा धनकुटा शहिदभूमी गाउँ पालिका वडा न. ३ का राईलाई प्रहरीले पक्राउ गरेको हो । बिराटनगर महानगरपालिका–१५ स्थितबाट चालक राईलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका राईलाई रानी भन्सारको २ नम्वर ढाटमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भा...

ब्राउनसुगर सहित २ जना पक्राउ

ब्राउनसुगर सहित २ जना पक्राउ
पथरी । झापा मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टा पुरानो मेचीपुल स्थीतबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा बाह्रदशी गाँउपालिका ६ बिहीबारे बस्ने ३० बर्षीय पुरन राई र सप्तरी बोदे बर्साईन घर भई हाल झापा विर्तामोड नगरपालिका वडा नं. १ भगवान चौक स्थितमा डेरा गरी बस्ने ३५ बर्षीय नागेन्द्र कुमार यादव रहेका छन् । हिजो दिनको साँढे ४ बजे ईलाका प्रहरी कार्यालय काकर...

२ सय ८ किलो गाँजा सहित २ पक्राउ

२ सय ८ किलो गाँजा सहित २ पक्राउ
पथरी । जिल्ला प्रहरी कार्यालय धनकुटा र सुनसरीका २ सय ८ किलो गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश न १–०२–००१ ज ४०७७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा छतमा राखेको बोरामा ४ किलोग्राम गाँजा फेला पारेको थियो । यसरी गाडीमा लागुऔषध गाँजा बरामद भएसंगै चालक शहिदभुमी गाउँपालिकापा–५ का २१ वर्षीय मनोज परियारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ...

ब्राउन सुगर सहित पथरीका युवा पक्राउ

पथरी । पथरीशनिश्चरे २ का एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पथरीशनिश्चरे नगरपालिका वडा न. २ वर्ष २७ का अजय राईलाई प्रहरीले पक्राउ गरेको हो । राईको साथबाट प्रहरीले २ सय ग्राम ब्राउन सुगर बरामद गरेको इलाका प्रहरी कार्यालयका पथरीका प्रमुख डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको ...

दुरघटना २ को मृत्यु

दुरघटना २ को मृत्यु
पथरी । विराटनगरदेखी इटहरी आउने क्रममा दुरघटना हुदा २ जनाको मृत्यु भएको छ । केराबारी गाउपालिका वडा न.७ का २७ वर्षीय हर्क परियार र २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको हो । मोरङको बुढीगङगा गाउपालिकाको टङ्किसिनवरि स्थित गङगा चोकमा को ३० प ९१०३ नम्बरको मोटरसाइकलमा सवार मोरङ केरावारिका २ जनाको घट्नास्थलमा निधन भएको प्रहरीले जनाएको छ । मृतक दुई जना चढेको मोटरसाइकलाई भरतिय नम्बरको एसआर ३८ एक्स २९१० ...