वडा न. ३ मा ५३७३ मतदाता
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ३ मा ५ हजार ३ सय ७३ जना मतदाता रहका छन ।
निर्वाचन आयोग नेपाल, स्थानिय तह निर्वाचन २०७९, तथा निर्वाचन अधिकृत कार्यालय पथरीशनिश्चरे १ का कर्मचारी लुकनाथ लुकनाथ उप्रेतीले जानकारी दिए अनुसार वडा नम्बर ३ मा यो मतदाता संङख्या रहेको हो
पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २ का मतदाताहरुले मतदान केन्द्रः जनता माबि र सामाजिक माबि गरि २ स्थानको मतदान केन्द्रबाट आफनो म...







