८० वर्षका लोकनाथ दाहाल रेखा थापालाई भोट माग्दै

८० वर्षका लोकनाथ दाहाल रेखा थापालाई भोट माग्दै
पथरी । ८० वर्ष उमेर पुगेका लोकनाथ दाहाल राप्रपा उम्मेद्धवार रेखा थापालाई जिताउन अनुरोध गर्दै आइतबार छिमेकी बस्तीमा भेटिए । २०७४ सालको स्थानिय निर्वाचनमा पथरीशनिश्चरे ७ को लागी राप्रपाबाट वडा अध्यक्ष पदमा उम्मेद्धवारी दिएका थिए । फेरी २०७९ सालको निर्वाचनमा पनि पुन: वडा अध्यक्ष पदमा नै उम्मेद्धवारी दिएर १८ मत आएको थियो । उनि साइकलमा एक्लै पार्टीको झण्डा र घोषणापत्र राखेर जनताको घरमा जान्छन । ८० ...

पद र पैसाको लोभ नगर्ने मानबहादुर लिम्बु

पथरी । हलो जोत्ने नेताको परिचय छ मानबहादुर लिम्बुको । सुकुम्बासी जीवन बिताएर लाभको कुनै पनि पद्मा नपुगेको ब्यात्तीको नाम हो मानबहादुर लिम्बु । संयुत्त लोकतान्त्रीक बाम गठबन्धनको तर्फबाट मोरङ क्षेत्र न. ३ (क) मा नेपाली कांग्रेसले अगाडी सारेको भरसिलो उम्मेद्धवार हुन । सानो तर खिरिलो श्वरमा आफना नेता कार्यकर्ताहरुलाई भनिरहेका छन साथीको निधन भए पश्चात पार्टीले मलाई झण्डा उठाउने जिम्मेवारी दिएर पठ...

आगलागीमा परेर बालकको मृत्यु

आगलागीमा परेर बालकको मृत्यु
पथरी । भोजपुरको हतुवागढी गाउँपालिका–५ स्थितमा आगोलागि हुँदा ५ बर्षीय बालकको जली मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे हतुवागढी–५ का शन्त बहादुर राईको भान्साकोठामा खाना पक्राउने क्रममा ग्याँस लिक भई हुँदा बाँसको बेरा र टिनको छाना भएको भान्सा कोठामा आगलागि भएको थियो । आगलागिबाट राईको ३० बर्षीया श्रीमती आशा राई र ५ बर्षीय छोरा जली घाईते भएकोमा स्थानिय स्वास्थ्य केन्द्र घोडेटारमा प्राथमिक उपचार पश्चा...

मोरङ क्षेत्र न. ३ (क) को मनोनय दर्ता कात्ति २४ गते

मोरङ क्षेत्र न. ३ (क) को मनोनय दर्ता कात्ति २४ गते
पथरी । साझा लोकतान्त्रीक बाम गठबन्धनका उम्मेद्धवार शेखरचन्द्र थापाको निधन भए पछि पुन: भोली कात्तिक २४ गतेका दिन उम्मेद्धवारले मनोनयन दर्ता गर्ने मिति तोकिएको छ । मोरङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र न. ३ अन्र्तगतको प्रदेश सभा निर्वाचन क्षेत्र न. १ का पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणानीको संसोधित निर्वाचन कार्यक्रम सार्वजानिक गर्दै मनोनयन दर्ताको मिति समय तोकिएको छ । २४ गते १० बजे ...

जबरजस्ती करणी मुद्धामा १० वर्ष जेल चलान

जबरजस्ती करणी मुद्धामा १० वर्ष जेल चलान
पथरी । पथरीशनिश्चरे नगरपालिका १० का एक ब्यात्तीलाई जबरजस्ती करणी उद्योगको मुद्धामा १० वर्ष जेल चलान भएका छन । मोरङ जिल्ला अदालतको मिति २०७७।१२।०६ गतेको फैसलाले जवरजस्ती करणी कसुर मुद्दामा १० वर्ष कैद ठहर भएका फरार प्रतिवादी वर्ष ३८ को विजय लिम्ब जेल चलान भएका हुन । प्रहरीले फरार रहेका लिम्बुलाई कातिक १८ गते पक्राउ थियो । फैसला कार्यन्वयनको लागि मोरङ जिल्ला अदालतमा उपस्थित गराएकोमा सम्मानित अदा...

पूर्व संचारकर्मी आस्था सुब्बा दुरघटनामा परि मृत्यु

पूर्व संचारकर्मी आस्था सुब्बा दुरघटनामा परि मृत्यु
पथरी । पूर्वसंचारकर्मी आस्था सुब्बाको दुरघटनामा परि मृत्यु भएको छ । काठमाण्डौंको अनामनगरमा दुरघटनामा सुब्बाको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयको शाखा अधिकृत समेत रहेकी सुब्बा झापाको रेडियो कन्चनजङघाबाट समाचार बाचन गर्थिन । शाखा अधिकृत हुनु भन्दा अगाडी शिक्षण पेशामा समेत अवद्ध रहेर काम गरेकी सुब्बा स्वर्गिय सुब्बाको १ छोरा, श्रीमान्, बुवा–आमा रहेको छ ।

स्काईभेटरमा आगजनि गर्ने पक्राउ

पथरी । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–२ स्थितमा रहेको स्काईभेटरमा आगजनि गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिशंखुगढी–१ का २९ बर्षीय तुलसी राज अधिकारी रहेका छन । सृजनशिल कन्स्ट्कसन प्रा.लि.को बा.३ ख ४३०६ नम्वरको स्काईभेटर चिशंखुगढी–२ स्थित बाङ्गे खोला नजिक सडक छेउमा रोकेर राखेको अवस्थामा कार्तिक १४ गते राती आगजनिबाट पुर्णरुपमा जलेर नष्ट भएको थियो । तत्काल घटना स्थलमा खटिए...

चैनपुर २ का वडा सदस्य तामाङको मृत्यु

चैनपुर २ का वडा सदस्य तामाङको मृत्यु
संखुवासभा । नेकपा एमालेबाट वडा सदस्य निर्वाचित चैनपुर नगर पालिका वडानम्बर २ का वडा सदस्य कुशल तामाङ मृत अवस्थामा भेटिएको छ । मंगलवार वडा सदस्य तामाङको शव काठमाडौंमा भेटिएको हो । चैनपुर नगर पालिकाकी उपप्रमुख एलिना श्रेष्ठले जानकारी दिए अनुसार होटलमा मृत अवस्थामा फेला परेको थियो । खाना खाएर होटलमा सुतेको अवस्थामा परेको थियो । वडा सदस्य तामाङ घरायसी कामको सिलसिलामा केही दिनअघि काठमाडौं गएका थिए ।...

दुर्घटना हुदा २ जनाको मृत्यु

दुर्घटना हुदा २ जनाको मृत्यु
पथरी । उदयपुरको दुई स्थानमा मोटरसाईकल दुर्घटनाहुदा २ जना मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो साँझ पौने ७ बजे बेलका नगरपालिका–१ स्थितमा प्रदेश १–०२–०४६ प ४५३६ नम्वरको मोटरसाईकल आफै अनियन्त्रिय भई दुर्घटनाहुँदा मोटर साईकल चालक स्थानिय ३५ बर्षीय धनबहादुर तामाङ घाईते भई उपचारको लागि स्थानिय स्थास्थ्य चौकी लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए । यसै गरी साँझ साढे ७ बजे कटारी नगरपा...

प्रतिबन्धित लागुऔषध सहित पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका–८ स्थितबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर–८ का २४ बर्षीय आतिस राजबंशी रहेका छन । हिजो दिउँसो वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले राजबंशीलाई ४ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।