८० वर्षका लोकनाथ दाहाल रेखा थापालाई भोट माग्दै
पथरी । ८० वर्ष उमेर पुगेका लोकनाथ दाहाल राप्रपा उम्मेद्धवार रेखा थापालाई जिताउन अनुरोध गर्दै आइतबार छिमेकी बस्तीमा भेटिए ।
२०७४ सालको स्थानिय निर्वाचनमा पथरीशनिश्चरे ७ को लागी राप्रपाबाट वडा अध्यक्ष पदमा उम्मेद्धवारी दिएका थिए । फेरी २०७९ सालको निर्वाचनमा पनि पुन: वडा अध्यक्ष पदमा नै उम्मेद्धवारी दिएर १८ मत आएको थियो । उनि साइकलमा एक्लै पार्टीको झण्डा र घोषणापत्र राखेर जनताको घरमा जान्छन ।
८० ...







