माहुरी पालेका दीपेन्द्रको दिनचर्या 

माहुरी पालेका दीपेन्द्रको दिनचर्या 
हरेक वर्ष जस्तै उर्लाबारी ४ का दीपेन्द्र थापालाई पुषको दोस्रो सातापछि मह काढ्ने चटारो हुन्छ । उनी उर्लाबारीका अगुवा मौरीपालक किसान हुन् । पुसको दोस्रो हप्तादेखि तेस्रो हप्तासम्म थापाले तोरीबारीमै गएर मह काढ्ने गर्दछन् । परिश्रम र मेहनत गर्ने हो भने गाउँमै बसेर पनि मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण थापाले दिएका छ। एक दशकदेखि व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका कृषक थापाले मह उत्पादन गरेर...

११ लाख बढी भत्ता खर्च र ४ लाख बढी ऋण देखाउदै शान्ति वनको साधरणसभा सम्पन्न

११ लाख बढी भत्ता खर्च र ४ लाख बढी ऋण देखाउदै शान्ति वनको साधरणसभा सम्पन्न
विजय खम्बु पथरी । शान्ति सामुदायिक वन उपभोत्ता समुह पथरीशनिश्चरे १ ले ११ लाख बढी भत्तामा खर्च भएको र ४ लाख बढी ऋण देखाउँदै आफनो १५ औं साधरणसभा सम्पन्न गरेको छ । पथरीशनिश्चरे नगरपालिका १ मोरङमा हिजो शनिबार सम्पन्न समुहको १५ औं साधरण सभामा वितरण गरेको वार्षिक प्रतिवेदनमा ११ लाख ३० हजार ६ सय रुपैयाँ भत्ता र ४ लाख ७८ हजार ७ सय १५ रुपैयाँ ऋण देखाउँदै साधरण सभा सम्पन्न भएको हो । १५ औं चुनावी साधरणस...

बिभिन्न परिकार पस्कदै बगैंचा सेकुवा घर संचालनमा

बिभिन्न परिकार पस्कदै बगैंचा सेकुवा घर संचालनमा
मिलनके राउत उर्लाबारी । उर्लाबारी चौक पुर्व, थानाको ठिक उतर राजमार्गसंगै चिटिक्क परेको एउटा होटल देखिन्छ । यो हो ‘बगैंचा सेकुवा घर ।’ सर्वसाधारणदेखि ‘एलिट वर्ग’ सम्मका ग्राहकलाई फास्टफुड, नास्ता र खाना ग्रहण गर्न सहज हुने किसिमले होटल खोलिएको संचालकहरुको भनाई छ । मानिसहरु स्वादिष्ट भोजनका साथै उपर्युक्त वातावरणको पनि खोजीमा रहेको अवस्थालाई ध्यानमा राखी सेकुवा घर संचालनमा ल्याइएको उनीहरुको भनाई ...

लर्ड बुद्धले भत्ता वितरण गर्यो

लर्ड बुद्धले भत्ता वितरण गर्यो
लर्ड बुद्ध बचत तथा ऋण सहकारी सस्था लि. पथरीशनिश्चरे नगरपालिका २ मोरङले आफ्ना जेष्ठ सदस्यहरुलाई मासिक वृद/वृदा भत्ता वितरण गरेको छ । प्रत्येक महिनाको ८५० रुपैयाँको दरले आफ्ना ३३ जना लाभग्राही शेयर सदस्यलाई भत्ता वितरण गर्दै आएको छ । ६८ वर्ष बन्दा माथीका शेयर सदस्यहरुलाई भत्ता वितरण गर्दै आएको सस्थाका ब्यवस्थापक गणेशकुमार राईले बताए । तस्वीरमा पथरीशनिश्चरे ४ निवासी जहरमान लिम्बुलाई वडा न. ४ का व...

६० क्यून्टिल आलुको विउ विक्री वितरण गर्ने लक्ष

६० क्यून्टिल आलुको विउ विक्री वितरण गर्ने लक्ष
पथरी । विगत २५ वर्षदेखी निरन्तर कृषि पेशामा रहेका पथरीशश्चिरे २ देवीगञ्ज मोरङका स्थाईबासी नेपाल वर्ष ४६ का ओमनाथ नेपाल उन्नत जातका आलुका विउ बेचेर नै आम्दानी गर्छन । नेपाल सरकारले मान्यता दिएका खुमल रातो, खुमल उज्वल, जनकदेव र टिपिएस जातका आलुवियु बेचेर आम्दानी गरिरहेका हुन । यस सिजनको लागी ६० क्यून्टल बिभिन्न प्रजातीका गुणस्तरिय आलु विउहरु किसानलाई विक्री वितरण गर्न तयारी अवस्थामा रहेको बताउँछ...

लर्ड बुद्धको २१ औं साधरणसभाको फोटोफिचर

लर्ड बुद्धको २१ औं साधरणसभाको फोटोफिचर
कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सभाषद चण्डीप्रसाद राई सहितले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्दै । पथरी । पथरीशनिश्चरे नगरपालिका २ मोरङमा स्थापित लर्ड बुद्ध वचत तथा ऋण सहकारी संस्था लि.को २१ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । आइतबार पथरीशनिश्चरे १ स्थित नर्बदेश्व शिवालय मन्दिरमा लर्डबुद्ध वचत तथा ऋण सहकारी संस्था लि. ले साधरण सभा सम्पन्न गरेको हो । संविधान सभाका सभाषद चण्डीप्...

साढे ८ हजार पशुलाई खोप लगाई सक्यो

साढे ८ हजार पशुलाई खोप लगाई सक्यो
पथरी । पथरीशनिश्चरे नगरपालिकाले भदौ २५ गतेबाट लम्पी स्कीन रोग बिरुद्धको खोप ८ हजार ७ सय पशुलाई लगाई सकेको छ । असोज ८ गतेसम्माको तथ्याङक अनुसार ८ हजार ७ सय पशुहरुलाई खोप लगाई सकेको हो । नगरको १० वटै वडामा खोप कार्यक्रमलाई दोहोर्‍याएर लगाउने काम भइरहेको मत्य विकास तथा पशुपक्षीं शाखाका अधिकृत डा. सवल पोख्रेलले जानकारी दिए । लम्पी स्कीन रोगको कारण नगर क्षेत्रका किसानले पालेको पशु बस्तुहरु नराम्री...

४ हजार बढी पशुलाई खोप लगाई सकियो

४ हजार बढी पशुलाई खोप लगाई सकियो
पथरी । निशुल्क रुपमा पथरीशनिश्चरे नगरपालिकाले ४ हजार २ सय ४६ पशुलाई खोप लगाई सकेको छ । लम्पी स्कीन रोग बिरुद्धको खोप यतिका संख्यामा रहेका पशुप्रणिलाई लगाइएको हो । नगर क्षेत्रमा पालिएका घर पालुवा जनावरलाई तथा पशुचौपायलाई भदौ २५ गतेका दिनबाट खोप लगाउन थालिएको थियो । आज पथरीशनिश्चरे नगरपालिकाको वडा न. ४ मा लगाई रहेको मत्य विकास तथा पशुपक्षीं शाखाका अधिकृत डा. सवल पोख्रेलले जानकारी दिए ।

पथरीशनिश्चरेमा २६ बढी पशुलाई खोप लगाइयो

पथरीशनिश्चरेमा २६ बढी पशुलाई खोप लगाइयो
पथरी । पथरीशनिश्चरे नगरपालिकाले निशुल्क २६ सय घरपालुवा पशुहरुलाई लम्पी स्कीन बिरुद्धको खोप लगाई सकेको छ । वडा न. २, वडा न. ३ र वडा न. ७ मा २६ सय बढी गाई भैंसी लगायतका पशुहरुलाई खोप लगाई सकिएको हो । पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत डा. सवल पोख्रेलले जानकारी दिए अनुसार आज बिहिबार पनि वडा न. १० मा खोप अभियान संचालन भइरहेको छ ।

मनकामना साकोसको २६ औं साधारणसभा सम्पन्न

मनकामना साकोसको २६ औं साधारणसभा सम्पन्न
पथरी । पथरीशनिश्चरे नगरकै सबै भन्दा जेठो सहकारी मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २६ औं साधारणसभा सम्पन्न भएको छ । विभिन्न ५ ईकाईहरूमा आयोजना गरेको छ। सोमबार पथरीशनिश्चरे १ को नर्वदेश्वर शिवालय मन्दिरमा साधारणसभा सम्पन्न भएको हो। शनिश्चरे सेवा केन्द्र अन्तर्गत पथरीशनिश्चरे ( ४,६,८ र ९ , २३ गते लेटाङ्ग नपा र मिक्लाजुङ पालिका, हिजो २४ गते पथरीशनिश्चरे (४,६,५ र ७ समाज कल्याण सेवा ...