अमेरिकाका लागि केशबराम राई पर्यटन सद्भावना दूत नियुक्
अमेरिका । अमेरिकाका लागि केशवराम राई पर्यटन सद्भावना दूत नियुक्त हुनुभएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले (अक्टोबर २९ तारिक) असोज १३ गतेको मितिमा अमेरिकाको न्यूयोर्कमा रहनुभएका राईलाई पर्यटन सद्भावना दूत नियुक्त गरेको बताइएको छ । राई युनाइटेड किरात राइ अर्गनाइजेशन अफ अमेरिकाको केन्द्रीय उपाध्यक्ष तथा सामाजिक अभियन्ता हुनुहुन्छ । यस्तैगरी राईसँगै अन्य ४ जना पनि पर...









